समसामायिक जानकारीहरू :
1. नेपाल वायुसेवा निगमले 2073 माघ 13 मा चिनवाट ल्याएको M 60 जहाजको नाम के राखेको छ?
-फेवा
2. क्युबा का पुर्ब रास्ट्रपति फिडेल क्यास्ट्रो को निधन भएको?
- २०१६ नोभेम्बर २५
3. भारत सरकारले रु. ५०० र १००० को नोट नचल्ने निर्णय गरेको?
- २०१६ नोभेम्बर ८
4. अफगानिस्तान को काबुलमा तालिवानको आक्रमण मा परि १३ नेपाली को मृत्यु भएको ?
- २०७३ असार ६
5. वोलेभियावाट कोलम्वियाका लागी उडेको प्लेन( जसमा व्राजिलका फुटवल खेलाडी सवार थिए)दुर्घटना कहिले भएको हो?
-2016 नोभेम्वर 29 मा कोलम्वियामै दुर्घटना भएको
6. त्तर कोरियाले हाईड्रोजन परमाणु वम कहिले परिक्षण गर्यो ?
-September 3, 2017
7. पुर्वाधार विकास सम्मलेन काठमाण्डौमा कहिले भयो?
-२०१७ फेब्रुअरी, १९-२०
8. अमेरिकाको सन्फ्रान्सिस्कोमा अक्टोवर २५–२९ मा आयोजित फिल्म फेस्टिवलमा उत्कृष्ट विदेशी भाषाको फिल्म विधाको उवार्ड जित्ने नेपाली फिल्म कुन हो ?
– पञ्चायत
9. आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्धेश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सर्वजनिक गर्यो ?
- वि. स. २०७४ भदौ १६
10. स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ? - वि. स. २०७४ असोज २९
No comments:
Post a Comment