केही महत्वपुर्ण वर्षहरु
१. खुला दिशामुक्त गर्ने - सन २०१७
२. धुवामुक्त गर्ने - सन २०१७
३. पुर्ण सरसफाइ युक्त देस बनाउने - सन २०१७
४. नेपाल भ्रमण बर्ष सन- सन २०२०
५. बालबिबाह अन्त्य गर्ने - सन २०२०
६. हाती पाइले जीवाणु मुक्त बनाउने - सन २०२०
७. नेपालको जन्म दरलाइ प्रतिस्थापन दरमा पुर्याउने - सन २०२२
८. विकसित राष्ट्रमा स्तरोन्नति गर्ने - सन २०२२
९. बाघ को संख्या दोब्बर गर्ने - सन २०२२
१०. नेपाललाइ औलो मुक्त बनाउने - सन २०२५
११. भोकमरी अन्त्य गर्ने - सन २०२५
१२. जलविद्युतमा आत्मनिर्भर बनाउने - सन २०२७
१३. मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने - सन २०३०
१४. बन दसक - वि.सं. २०७१-२०८०
१५. फलफूल दसक - वि.सं. २०७३/७४-२०८२/८३
१६. २० बर्षे कृषि रणनीति वि.सं. २०१५-२०३५

No comments:
Post a Comment