समसामायिक जानकारीहरू :
1. सन् २०१७ मा प्रकाशित डुइङ विजनेस नमक प्रतिवेदन अनुसार व्यवसायमैत्री वातावरणका हिसाबले नेपाल दक्षिण एसियाली राष्ट्रमा नेपाल कति औँ स्थानमा रहेको छ ?
- तेस्रो (भुटान पहिलो )
2. वर्ल्ड इकोनोमिक फोरमद्वारा सन् २०१७ मा सावर्जजनिक प्रतिवेदन अनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
-८८ औँ
3. फोर्ब्ससले हालै (२०१७) मा सार्वजनिक गरेको विश्वका धनाढ्यको सूची अनुसार एसियाकै सबैभदा धनी व्यक्ति को बनेका छन् ?
- भारतको रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानी
4.जलवायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
-वि.सं. २०७४ कात्तिक १६, काठमाडौंमा
5. जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२३ को आयोजना कहाँ गरियो ?
-जर्मनको बोन
6. उड्डयन क्षेत्रको जानकारी दिने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको दोस्रो एभिएसन म्युजियमको निर्माण कहाँ गरिएको छ ?
-सिनामङ्गल, काठमाडौँ (पहिलो कैलालीमा)
7. काठमाडौंको कलङ्की चोकस्थित निर्माणधीन अन्डरपास वे निर्माणका लागि सहयोग गर्ने राष्ट्र कुन हो ?
-चीन
8. अमेरिकाको सन्फ्रान्सिस्कोमा अक्टोवर २५–२९ मा आयोजित फिल्म फेस्टिवलमा उत्कृष्ट विदेशी भाषको फिल्म विधाको अवार्ड जित्ने नेपाली फिल्म कुन हो ?
-पञ्चायत
9.नेपाल–अस्ट्रिया आर्थिक मञ्चको गठन कहिले गरियो ?
- वि.सं. २०७४ कात्तिक १४
10. सरकारले निःशूल्क उपलब्ध गराउँदै आएका औषधिको सङख्या हाल कति पुगेको छ ?
- ८० (अा.व. २०७४/७५ देखि यस अघि ७० प्रकारकामात्र निशूल्क)
11 . "हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयत्न गर्न छाड्नुमा छ, सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको अर्को एकपटक प्रयत्न गर्नु मात्र हो," भन्ने विचारक को हुन् ?
-थोमस अल्वा एडिसन, वैज्ञानिक
12.गुणस्तरीय पर्यटक भित्र्याउन कन्ट्रोल टुरिज्म नीति अवलम्वन गर्ने पलिो राष्ट्र कुन हो ?
- भुटान
13. नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल प्रज्ञा मातृभाषा पुरस्कार बाट कसलाई सम्मानित गर्यो ?
- बाँकेका वरिष्ठ उर्दु भाषाका शायर अब्दुल लतिफ शौक

No comments:
Post a Comment