- वि.स.२०७४ मंसिर ८ मा लोकसेवा आयोगले ५८ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको हो ।
- आ.व. २०७३/७४ मा सवैभन्दा बढी कर तिरी सम्मानित हुने मझौला आयकरदाता गोर्खा डेभलेपमेन्ट बैँक हो ।
- राष्ट्रपतिद्धारा चिकित्सा शिक्षा अध्यादेश जारी वि.स.२०७४ कार्तिक २४ मा भएको हो ।
- नेपालको दोस्रो विमान संग्रहालय वि.स.२०७४ कार्तिक १८ देखी सञ्चालनमा आएको हो ।
- दोस्रो बहुपक्षीय पोषण आयोजनाले सन् २०२२ सम्म कुपोषणलाई २४% मा झार्ने लक्ष्य लिएको छ ।
- हेलो कल सेन्टरको शुरुवात वि.स.२०७४ मंसिर २८ देखी शुरुवात भएको हो ।
- जिम्बाबेका नयाँ राष्ट्रपति इमर्सन मनंगवाले सन् २०१७ नोभेम्बर २४ मा राष्ट्रपतिको सपथ लिएका छन् ।
- कतराले सन् २०१७ नोभेम्बर १६ मा विदेशी कामदारको लागी न्युनतम तलवमान तोकेको छ ।
- इजरायलले युनेस्कोबाट बाहिरिने घोषणा सन् २०१७ अक्टुबर १३ मा गरेको हो ।
- फोब्र्सले सन् २०१७ नोभेम्बर १ मा प्रकाशित गरेको विश्वका शक्तिशाली महिलाको सुचीमा दोस्रो स्थानमा बेलायती प्रधानमन्त्री थेरेसा मे रहेकी छन् ।
- हाल नेपालमा हिमालमा २० जिल्ला, पहाडमा ३६ जिल्ला र तराईमा २१ जिल्ला रहेका छन् ।
- धिमाल जातिलाई फस्र्ट सिटिजनसिपको दर्जा झापाको दमक नगरपालिकाले वि.स.२०७४ असोज ३० गते दिने निर्णय गरेको हो ।
- ब्रेक्जिटको सम्बन्धमा पहिलो चरणको अन्तिम तथा सातौँ बैठक सन् २०१७ डिसेम्बर ४ मा भएको हो ।
- रुपान्तरिक संसदको कार्यकाल वि.स.२०७४ असोज २८ देखी समाप्त भएको हो ।
- टाइम पर्सन अफ द इयर, २०१७ साइलेन्स ब्रेकर समुह घोषित भएको छ ।
- नेपालमा सन् २०२१ सम्म गैँडाको संख्या ८०० पुर्याउने लक्ष्य लिइएको छ ।
- रसुवागढी–केरुङ नाकालाई चिनले वि.स.२०७४ भदौ १४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो ।
- चितवनको सौरहामा वि.स.२०७४ पुस १ देखी हर्न निषेध गरिएको हो ।
- अमेरिकाले इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने घोषण २०१७ डिसेम्बर ६ मा गरेको हो ।
- जापानी सम्रोट अकिहितोले सन् २०१९ अप्रिल ३० देखी राजगद्दी त्याग्ने भएका छन्
Thursday, 11 January 2018
समसामयिक सामान्य ज्ञान .............
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment