Thursday, 11 January 2018

समसामयिक सामान्य ज्ञान


  1. नेपालमा पछिल्लो वाघ गणना 2074 मंसिर 14 देखि शुरु भएको छ
  2. हाल एन. आर. एन का अध्यक्ष भवन भट्ट (उनी 5 औ हुन)
  3. मिलानकोलि नामक वातावरण सम्वन्धी गित 2074 भाद्र 17 मा सार्वजनिक भएको
  4. निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन 2074 भदौ 14 मा सरकार समक्ष वुझाएको
  5. हालका महान्याधिवक्ता वसन्तराम भण्डारी हुन
  6. नागढुङ्गा- नौविसे सुरुङ्गमार्ग जापान सरकार को सहयोगमा वन्न लागेको छ
  7. चुरे संरणक्षको लागि 20 वर्षे गुरुयोजना मन्त्रिपरिषदवाट 2074 जेठ 4 मा स्वीकृत भएको हो
  8. वान वेल्ट वान रोडको समझदारी पत्रमा नेपालले 2074 वैसाख 29 मा हस्ताक्षर गरेको हो
  9. नेपालको संसदले 2016 अक्टोवर 4 मा पेरिस सम्झौता अनुमोदन गरेको छ
  10. 2074 पुस 1 देखि चितवनको सौराह हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ
  11. 2074 मा गोतम वुद्धको 2561 औ जन्मजयन्ती मनाईयो
  12. प्याराडाईज पेपर्स 2017 नोभेम्वर 5 मा सार्वजनिक भएको हो
  13. नागरिकता पाउने विश्वकै पहिलो रोवर्ट सोफिया का डिजाईनर डेभिड हन्सन हुन
  14. नेपाल भारत प्रवुद्व समुहको पछिल्लो वैठक 2074 असोज 21-22 मा काठमाण्डौमा भएको हो
  15. नेपालले सन 2020 सम्म बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ

No comments:

Post a Comment