Thursday, 11 January 2018

समसामयिक

  • नेपाल र जोर्डनबीच श्रम सम्झौता भएको- 2017 अक्टोवर 18 मा
  • हाल स्वस्थ्य विमा कार्यक्रम 22 जिल्लामा लागु रहेको छ
  • नायोगा अभिसन्धी नेपालको संसदवाट 2017 सेप्टेम्वर 4 मा पारित भएको हाे
  • नेपाल भ्रमण वर्ष 2020 अनुसार 15 लाख पर्यटक भित्राउने लक्ष्य लिईएको छ
  • नेपालको सवैभन्दा अग्लो झरना कालिकोटको पचाल(381 मिटर) हो
  • नेपाललाई वर्डफ्लु मुक्त घोषणा 2074 जेठ 28 मा गरियो हाे
  • नेपालको राष्टिय दिवस असोज 3 लाई मनाउने निर्णय 2073 वैसाख 7 मा भएको थियो
  • विश्वका 100 शक्तिशाली महिला को सुचि 2017 मा जर्मन चान्सलर एन्जेला मार्केल पहिलो स्थानमा छिन
  • साउदी अरवले सन 2018 देखि फिल्म हल खुल्ला गर्ने निर्णय 2017 डिसेम्वर 11 मा गरेको छ
  • हाल सवैभन्दा वढी स्थानीय तह भएको जिल्ला सर्लाही हो जहा 20 वटा स्थानिय तह छन
  • स्थानीय सरकार संन्चालन एेन 2074 राष्ट्रपतीवाट 2074 असोज 29 मा प्रमाणिकरण भएको हो
  • चालु वजेटले आगामी 3 वर्षभित्र सवै नेपालीको स्वास्थ्य विमा गर्ने उल्लेख गरेको छ
  • ईको टुरिजमको अवधारणा सातौ योजनावाट ल्याईएको हो
  • द ल्यानसेट जर्नलमा प्रकाशित प्रतिवेदन 2017 अनुसार नेपाल वढी प्रदुषित देशको सुचिमा छैटौ स्थानमा रहेको छ
  • जी टु जी अवधारणा वैदेशिक रोजगार संग सम्वन्धित छ

No comments:

Post a Comment