Thursday, 18 January 2018

समसामयिक जानकारीहरु -2

समसामयिक जानकारीहरुः

1. सरकारले 2073/74 को भाषा तथा साहित्य विधाको राष्ट्रिय पुरस्कार कसलाई प्रदान गर्यो ?
- डा. सुन्दरकृष्ण जोशी

2. मिस हेरिटेज क्वीन नेपाल-2017 को उपाधि कसले जितिन् ?
- रुपा लामा

3. 2.CNN Super Hero अवार्ड वाट सम्मानित हुने नेपाली को हुन ?
- पुष्पा बस्नेत

4. ३८ औं शिक्षा दिवश २०७४ को नारा :
 "संघिय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार"

5. पाकिस्तानमा नयाँ निर्वाचित प्रधानमन्त्री को हुन ?
- सहिद खकान अब्बासी

6. युइएफए वर्ष खेलाडी–२०१७ को उपाधि जित्ने खेलाडी को हुन्
- क्रिस्टियानो रोनाल्डो

7. नवौँ ब्रिक्स (BRICS)सम्मेलन
- सन् २०१७ सेप्टेम्बर, ३-५, सियामन, चिन
-आगामी १० औ सम्मेलन--दक्षिण अफ्रिका(२०१८)

No comments:

Post a Comment