Thursday, 18 January 2018

समसामयिक जानकारीहरु -1

समसामयिक जानकारीहरुः

१. सन् २०१७ सेप्टेम्बर महिनामा अमेरिकाको क्यालिफोर्नियामा चलेको आँधीः इर्मा

२. सन् २०१७ अगष्ट महिनामा अमेरिकाको टेक्सासमा चलेको आँधीः हार्वे

३. २०१७ सेप्टेम्बर ८ मा मेक्सिकोमा गएको भूकम्पः ८.१ रेक्टर स्केल

४. सन् २०१७ मा नेपाल, भारत, बंगलादेश लगायत दक्षिण एशियामा गएको बाढीका कारण सं.रा. संघले दक्षिण एशियामा शताब्दीकै ठूलो बाढी भनेको
(IFRC द्वारा प्रकाशित प्रतिवेदनअनुसार दक्षिण एशियामा १ करोड ६० लाख यस बाढीबाट प्रभावित)

५. चीन र युरोप जोड्ने सिल्क रोड (रेशम मार्ग) को लम्बाईः ६४०० कि.मि. (४००० माइल)

६. नेपालद्वारा चीनले अघि सारेको ओबोर (OBOR) मा हस्ताक्षरः २०१७ मे १२ (२०७४ बैशाख २९) नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र चिनका तर्फबाट चिनियाँ राजदूत यू होङबीच हस्ताक्षर

No comments:

Post a Comment