Thursday, 11 January 2018

प्रतिनीधि र प्रदेश सभाको निर्वाचन २०७४ को नतिजा

प्रतिनीधि र प्रदेश सभाको निर्वाचन २०७४ को नतिजा

पहिलो चरण बि.सं. २०७४ मंसिर १० मा सम्पन्न 
दोस्रो चरण बि.सं. २०७४ मंसिर २१ मा सम्पन्न 
एकल बहुमतिय निर्वाचन प्रणाली अपनाइएको
जम्मा उम्मेदवार ११,२७८ जना रहेका
जम्मा मतदान स्थल १०,६४० वटा रहेका
जम्मा मतदान केन्द्र १८, ५७२ वटा रहेका
जम्मा मतदाता १,५४,२७,०३६ जना रहेका
पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन भएको
दोस्रो चरणमा ४५ जिल्ला निर्वाचन भएको
प्रत्यक्ष तर्फ प्रतिनीधि सभा १६५ वटा सिट रहेका
प्रत्यक्ष तर्फ प्रदेशसभा ३३० वटा सिट रहेका
पहिलो बिजयी हुने पोल्देन छेपाङ गुरुङ
पहिलो महिला बिजयी कमला रोका
धेरै मतान्तर ३०,१५३ मतले पार्वत गुरुङ बिजयी
थोरै मतान्तर ५ ले आशा कोइराला
धेरै ५७,१३९ मत ल्याएर केपी ओली बिजयी
प्रतिनीधि सभा तर्फ ६ जना महिला विजयी
प्रदेश सभा तर्फ १७ जना महिला विजयी
पहिलो चरणमा प्रतिनीधि सभा ३७, प्रदेशसभा ७४ सिटका लागि निर्वाचन
दोस्रो चरणमा प्रतिनिधि सभा १२८, प्रदेशसभा २५६ सिटका लागि निर्वाचन
प्रतिनीधि सभा तर्फ पहिलो बिजयी स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा(हुम्ला)
प्रदेश सभा तर्फ पहिलो बिजयी स्वतन्त्र उम्मेदवार राजिव गुरूङ(मनाङ)




प्रतिनीधि सभाका १६५ सिट कुन दलले कति जिते:-
🔊नेकपा एमाले - ८० सिट
🔊नेकपा माओवादी केन्द्र - ३६ सिट
🔊नेपाली कांग्रेस - २३ सिट
🔊संघिय समाजवादी फोरम - १० सिट
🔊राष्ट्रिय जनता पार्टी -  ११ सिट
🔊राष्ट्रिय प्रजातन्त्र पार्टी -  १ सिट
🔊राष्ट्रिय जनमोर्चा - १ सिट
🔊नेपाल मजदुर किसान पार्टि - १ सिट
🔊नयाँशक्ति पार्टी - १ सिट
🔊स्वतन्त्र - १ सिट



प्रदेश सभाका ३३० सिट कुन दलले कति जिते:-

🔊नेकपा एमाले १६८ सिट
🔊नेकपा माओवादी केन्द्र ७३ सिट
🔊नेपाली कांग्रेस ४१ सिट
🔊संघिय समाजवादी फोरम २४ सिट
🔊राष्ट्रिय जनता पार्टी १६ सिट
🔊राष्ट्रिय जनमोर्चा २ सिट
🔊नयाँशक्ति पार्टी २ सिट
🔊नेपाल मजदुर किसान पार्टि १ सिट
🔊स्वतन्त्र ३ सिट

No comments:

Post a Comment