Thursday, 18 January 2018

आर्थिक सर्बेक्षण २०७३/७४ बाट केही महत्वपुर्ण तथ्यहरु

आर्थिक सर्बेक्षण २०७३/७४ बाट केही महत्वपुर्ण तथ्यहरु

  • आ.व २०७३/७४ मा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७% र गैर कृषि क्षेत्रको योगदान ७०.६३% रहेको छ।
  • प्राथमिक क्षेत्र(कृषि,बन,मत्स्य तथा खानी उत्खनन्) को योगदान ३०% रहने
  • द्वितीय क्षेत्र(उधोग,बिधुत,ग्यास तथा पानी) को योगदान १४%
  • तृतिय क्षेत्र(थोक तथा खुद्रा व्यापार,होटेल तथा रेस्टुरेन्ट,शिक्षा,स्वास्थ्य,यातायात,सन्चार,अन्य सेवाहरु)को योगदान ५६%
  • प्रतिव्यक्ती कुल राष्ट्रिय आय : ८६२ अमेरिकि डलर
  • प्रतिव्यक्ती कुल ग्राहस्थ उत्पादन : ८५३ अमेरिकि डलर
  • बाली,तरकारी,तेलहन,तथा नगदे बाली मा सामान्यतया सबैको उत्पादन वृद्धि भएको(जुट र कपास बाहेक)
  • औधोगिक क्षेत्र ११ ओटा मध्य धनकुटा बाहेक सबै संचालित (१० ओटा सन्चालन मा)
  • औधोगिक क्षेत्रमा स्थापित ६७३ मध्ये ५६३ ओटा उधोग संचालनमा।
  • बिशेष आर्थिक क्षेत्र (sez) १५ स्थानमा स्थापना गर्ने घोषणा गरिएको
  • पर्यटकको सरदर बसाइ अवधी - १३.४ दिन

  • २०१६ मा नेपालमा सबैभन्दा बढी पर्यटक आउने रास्ट्रहरु :

  1. भारत : १५.७%
  2. चीन : १३.८%
  3. श्रीलंका : ७.६%
  4. अमेरिका : ७%
  5. बेलायत : ६.१%
  6. अन्य देश बाट : ४९.८%


  • तारे होटल : १२० ओटा
  • सन्चालन मा रहेका क्यासिनो : ५
  • बिधुत पहुच : ७४%
  • कुल बिधुत उत्पादन : ९६१.२ मेगावाट

No comments:

Post a Comment