समसामायिक जानकारीहरू
1. इन्टिग्रिटी अाइडल - २०१७ अर्वाडबाट सम्मानित हुने व्यक्तित्व हुन ?
- शेषनारायण पाैडेल, सहायक प्रजिअ माेरङ
2. पछिल्लो बहुअायमिक गरिबी सूचकांक (MPI) अनुसार नेपालमा गरिबी कति रहेको छ ?
- २८.६%
3. राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७४ कसलाई प्रदान गरियाे ?
- निर्मला पाैडेल
4. सबैभन्दा कम स्थानीय तह भएको जिल्ला कुन हाे ?
- पूर्वी रुकुम (३ वटा)
5. नेपाल सरकारका मुख्य सचिव लाेकदर्शन रेग्मी कहिले नियुक्ति भए ?
- २०७४ कार्तिक ६
6. One Belt One Road परियोजनामा नेपाल र चीनबीच हस्ताक्षर कहिले हस्ताक्षर भएको थियोे ?
- २०१७ मे १२
7. कर्मचारी समायोजन विद्येयक ,२०७४ कहिले प्रमाणिकरण भएको थियो ?
- २०७४ असाेज २९
8. पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन कहिले भएको थियो ?
- २०७४ कार्तिक २५
9. UN सुरक्षा परिषदको अस्थायी सदस्यमा सन २०१८/१९ का लागि निर्वाचित भएका राष्ट्रहरु कुन कुन हुन ?
- अाइभरी काेष्ट,गुयना,कुवेत ,पाेल्याण्ड, पेरु
10. सर्वाेत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार २०७४ कसलाई प्रदान गरियाे ?
- अफजल हुसेन

No comments:
Post a Comment